मंसिर १५ भित्रमा साधारणसभा र भदौ १५ सम्म सदस्याता वितरण : महासंघ

साउन २५, काठमाडौं । नेपाल पत्रकार महासंघले आगामि मंसिर १५ भित्रमा साधारणसभा तथा भदौ १५ सम्म सदस्याता वितरण गर्न सम्बन्धीत मातहतका कमिटिलाई निर्देशन दिएको छ । नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहलाई प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न माग गर्ने निर्णय गरेको छ । आमसञ्चार माध्यमसम्बन्धी कानूनलाई नीतिगतरुपमा एकरुपता दिनुका साथै प्रेस स्वतन्त्रतामैत्री कानून…