काभ्रेपलाञ्चोकमा पहिरो : एक जनाको मृत्यु, दुई घाइते

साउन २३, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्क भन्ने ठाउँमा माथिबाट खसेको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुधवार विहान करिब २ बजेको समयमा खसेको पहिरोमा परी मृत्यु हुनेमा डेढ बर्षको बालक दिपक तामाङ रहेका छन् । माथिबाट खसेको पहिरोले घर भित्रै पुरिएर हेमबहादुर तामाङ र…