साउन ८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । नेकपाले मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजिनामा दिन निर्देशन दिएको निकट स्रोतले बताएको छ । कानुनमन्त्री तामाङले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भन्दै माफी मागेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा…