शिक्षक सेवा आयोग : १३ हजार भन्दा कमको माग, दुई लाखभन्दा बढीको आवेदन

साउन १३, काठमाडौं । शिक्षक सेवा आयोगले आह्वान गरेको झण्डै १३ हजारको कोटामा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ । सरकारले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी १२ हजार ७ सय ३९ दरबन्दीमा पदपूर्तिका लागि आवेदन माग गरेको हो । आगामी असोज ११ गतेबाट तीन दिनसम्म हुने परीक्षामा प्राथमिक तहको रिक्त दरबन्दी…