साउन १०, काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीचको पुन वार्ता हुने भएको छ । बुधबार साँझ भंग भएको भनिएको वार्ता मध्यरातमा प्रधानमन्त्री केपी ओलीले केसीतर्फका वार्ताकारसँग अनौपचारिक सहमति गरेपछि पुनः वार्ता हुने भयेको हो । साढे २ बजे प्रधानमन्त्री कार्यालयमा हुने वार्ताबाट गोविन्द केसीको अनशन टुंग्याउने गरी विषयवस्तुमा सहमति हुन लागेको नेकपा संसदीय दलका…