प्राविधिक शिक्षा उच्च प्राथमिकता, सबै प्रदेशमा प्राविधिक शिक्षालय : मन्त्री पोखरेल

असार १३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा विस्तारका लागि सरकारले उच्च प्राथमिकता दिदैं सबै प्रदेशमा उच्च प्राविधिक शिक्षालय स्थापना गर्ने जानकारी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूको प्रश्नका जवाफ दिँदै मन्त्री पोखरेलले यो आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रमा कूल बजेटको १०.२३ प्रतिशत विनियोजन भएको बताए । मन्त्री…