जेष्ठ ३०, काठमाडौं । नेपाली चलचित्रकर्मी तथा वरिष्ठ कलकार भिमबहादुर थापाको निधनले नेपाली कलकारिता क्षेत्रमा ठूलो क्षती पुगेको छ । ९२ बर्षका बरिष्ठ कलाकार गएराती २ बजे उनको निधन भएको हो । लामो समयदेखि थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । रोगका कारण पिडित रहेका थापाको अस्पतालमा उपचार भैरहेको थियो । उनले, आफूलाई…