जेष्ठ ९, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री सहित १८ मन्त्री र ४ राज्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्यका नाममा भक्तपुरमा २ र झापामा एउटा घर छ । बैंक खातामा ४२ लाख रुपैयाँ, १८ तोला सुनका गहना । रक्षामन्त्री ईश्वर पोखरेलसँग टोखामा श्रीमतीको नाममा…