बैशाख ३१, काठमाडौं । जारी बर्ष मंगलवारदेखि रोकिने तथा काठमाडौं उपत्यकामा ५५ मिलिलिटर पानी परेको जल तथा मौसम विभागले जनाएको छ । वर्षा र बदलीको अवस्था अझै केही दिन जारी रहने मौसमविदले बताएका छन् । पश्चिमी भूभागबाट प्रवेश गरेको मौसमी प्रणालीका कारण देशका सबैजसो क्षेत्रमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आज…