खैरो हिरोन सहित नागढुङ्गामा उपाध्याय पक्राउ

जेष्ठ ४, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागढुङ्गाले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगरपालीका –कालिनचोक ८ का २० वर्षीय प्रतिक उपाध्याय छन् । उनलाई दैलेखवाट काठमाडौ आउदै गरेको ना ४ ख ७७१५ नम्बरको यात्रुवाहक वस चेक जाचको क्रममा नागढुङ्गा वाट ९ ग्राम प्रतिबन्धित लागूऔषध खैरो हिरोईन व्राउन सुगर सहित…