नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै पार्टी एकता हुन्छ : वामदेव गौतम

काठमाडौँ, ४ चैत्र । एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एमाले र माओवादी केन्द्रले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको उनले जानकारी दिए । एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न हिजो आयोजित कार्यक्रममा…