काठमाडौं ४ माघ । मानव अंग प्रत्यारोपण केन्द्रबाट निस्कासित नर्स त्रजिना जतिलाई पुनर्बहाली गर्न सरकार सहमत भएको छ । यससँगै नर्सहरुको आन्दोलन स्थगित भएको छ । सरकारी वार्ता टोली र नर्सिङ संघबीच भएको वार्तामा ११ बुँदे सहमति भएको छ आफूहरुले अघि सारेको सबै माग पुरा गर्न मन्त्रालय सहमत भएको संघकी कार्यबाहक अध्यक्ष गंगा थापाले हामा्…