[caption id="attachment_19954" align="aligncenter" width="700"] Dr. Govinda KC Photo: THT File[/caption] काठमाडौ २९ पुस । अनसनरत प्रा डा गोविन्द केसीले आफ्नो १४ औं अनसन तोडेका छन् । सरकारसँग शुक्रबार राति भएको ५ बुँदे सहमति भएपछि डा केसीले शनिबार बिहान १० बजे अनसन तोडेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएम को डीनमा शशि शर्मालाई पुनर्वाहली गर्न…