चैती छठ अन्तर्गत आज खरना पर्व मनाइँदै

काठमाडौँ, २० चैत । सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत  दोस्रो दिन खरना पर्व मनाइँदै छ ।  धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन…