कलैया, ९ असोज । कोल्हवी नगरपालिकामा नेकपा एमाले ले प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याए । त्यसैगरी उपप्रमुखमा एमालेकै सुनैना चौधरीले सात हजार ३८४ मत ल्याई विजयी भएकी छिन् । उनको…