एएफसी यू–१६ छनोटमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गदै

काठमाडौं, ६ असोज । एएफसी अन्डर सिक्टीन छनोट च्याम्पियसिप प्रतियोगिता अन्र्तगत समूह ‘डी’ को खेलमा आज नेपालले पाहुना टोली भारतसँग प्रतिस्पर्धा गर्दै छ । जारी एएफसी यू–१६ छनोट च्याम्पियसिप प्रतियोगिता अन्र्तग समूह ‘डी’को दोस्रो खेलमा आज नेपालले पाहुना टोलि भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियसँग पराजित भएको नेपाल अघिल्लो चरण प्रवेशका…