नदीजन्य सामग्रीको उत्खनन बन्द

नुवाकोट, २१ असार । जिल्ला समन्वय समिति नुवाकोटले नदीजन्य सामग्रीको उत्खनन बन्द गराएको छ । असारदेखि भदौ तीन महिना नदीमा पानीको बहाव बढेकाले नदीजन्य सामग्रीको उत्खननले किनार क्षेत्रमा कटानबाट जोखिम निम्त्याउने भन्दै उत्खननमा पूर्णरुपमा रोक लगाएको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले जानकारी दिए । ठेक्का लगाएर नदी एवम् खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य सामग्री…