सत्ताइस जिल्लाका स्थानीय तहको मतपरिणाम घोषणा

काठमाडौँ, २१ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३०७ स्थानीय तहका मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र जेइओसी का अनुसार प्रदेश नम्बर १ का ११९, प्रदेश नम्बर ५ का १०४…