काठमाडौं, ११ वैशाख । निर्वाचन नगर्न एकपछि अर्को चाल चल्दैआएको पुष्पकमल दाहाल नेतृत्वको सरकारले निर्वाचनलाई प्रभावित पार्ने अर्को खेल अघि सारेको छ । बजेट घोषणापछि निर्वाचन गर्ने, सरकारको यो निर्णयको प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध गरेको छ ।बजेटमार्फत मतदाता प्रभावित गर्न सरकारले निर्वाचन दुई चरणमा गर्ने निर्णय लिएको भन्दै एमालेले असन्तुष्टि जनाएको हो । विधानअनुसार…