अमेरिकी पूर्वराष्ट्रपति बुश अस्वस्थ, अझै अस्पतालमा

टेक्सास ८ बैशाख । अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना गरिनु भएका अमेरिकाका पूर्वराष्ट्रपति एवं बयोबृद्ध जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत रहनु भएको छ । उहाँको स्वास्थ स्थितिको जानकारी लिन उहाँकै पुत्र, अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुस अस्पताल पुग्नु भएको थियो । ९२ बर्षिय पूर्वराष्ट्रपति बुसलाई गत शुक्रबार अचानक लगातार कडा खोकी…