अफगानिस्तान, ७ चैत । अफगानिस्तान दक्षिणी प्रान्त उरुजगानको प्रान्तीय राजधानी टिरिन कोटको बाहिरी इलाकामा आतङ्ककारी र सैनिकबीच गएराति रातभरी भएको एक झड्पमा तीन सैनिक र ११ आतङ्ककारी मारिएका छन् । स्थानीय अधिकारीले सोमबार सो जानकारी दिएका छन् । टिरिन कोटको आर्मा इलाकामा अवस्थित एक सैनिक शिविरमा आइतबार राति अज्ञात सङ्ख्यामा आएका सशस्त्र आतङ्ककारीहरुले सुरु गरेको…