व्यवस्थापनको अव्यवस्थित कार्यशैलीः दुई चिनीयाँ जहाज नै निगमलाई भारी

काठमाडौं, १९ फागुन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आन्तरिक व्यवस्थापनका कारण निगमको ओरालो यात्रा रोकिएको छैन् । निगमको व्यवस्थापनले निगमलाई सुर्धान र बढ्दो नोक्सानीलाई उठाउन ठूला–ठूला कुरा गर्दै आएको भए पनि ती कुरामा मात्रै सिमित भएको व्यवहारमा देखिएको छ । व्यव्स्थापनले निगमको गिर्दौ आर्थिक अवस्था उठाउनेमा गम्भीरता नदेखाएको व्यवहारमा देखिएको छ । हाल आन्तरिक…