देशभर निर्वाचनको वातावरण बनाउन सञ्चारकर्मीलाई अध्यक्ष विष्टको आग्रह

भक्तपुर १९ फागुन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले संविधान कार्यान्वयन र निर्वाचनको लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । रफत सञ्चार क्लव भक्तपुरमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष डा विष्टले पत्रकार महासंघले निर्वाचनका सवालमा सकारात्मक भुमिका खेलिरहेको बताउँदै देशभर निर्वाचनको वातावरण बनाउने कार्यमा भुमिका खेल्न सबै पत्रकारलाई…