सरकार उत्पीडितहरुको मुन्टो निमोठ्ने काममा उद्ध्त

काठामाडौं, २६ माघ । विभिन्न मन्त्रालयबाट सञ्चालित पाँच वटा समितिले संघीयता कार्यान्वयनको नाममा सरकारले उत्पीडितको हितमा काम गर्ने समिति खारेज गर्न लागेकोमा बिरोध जनाएका छन्। उत्पीडित दलितवर्ग विकास समितिका कार्यकारी निर्देशक डा बुद्धि नेपालीले संयुक्त प्रेस बिज्ञप्ति वाचन गर्दै सरकारले वर्तमान स्थितिमा उत्पीडितहरुको हित विपरित काम गरिरहेको आरोप लगाए। बुधबार रिपोर्टर्स क्लब नेपालमा उपेक्षित, उत्पीडित…