विमानस्थलबाट ३ केजी ४७५ ग्राम सुनसहित ४ जना पक्राउ

काठमाडौँ, १५ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित ४ जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षा कार्यालयका अनुसार गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई पक्राउ गरिएको हो । आरोपीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको छ । पक्राउ पर्नेमा अख्माद…