विषादी सेवन गरेका आमा-छोरीको मृत्यु

काठमाडौँ, १० फागुन । कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको हो । शुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएको र मृतकका…