तीन मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

भक्तपुर, ९ फागुन । जिल्लाको सूर्यविनायक नगरपालिका–९, नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् । ट्राफिक प्रहरी परिसर भक्तपुरका अनुसार, दुर्घटनामा रामेछापको सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा इवामुरा अस्पतालमा मृत्यु…