काठमाडौँ, ७ फागुन । आज २०८१ साल फागुन ७ गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। बनाएको योजना सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। वृष : सोचेका काम नबन्ने जोखिम छ। बोल्दा विवेक प्रयोग गर्नु उचित हुन्छ। सञ्चित धन खर्च हुनेछ। विरोधी सक्रिय भएकाले काम गर्दा…