काठमाडौँ, १ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि एक महिने स्वास्थ्य परीक्षण अभियान थाल्न लागेको छ । निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै आजदेखि एक महिने परीक्षण अभियान थाल्न लागेको हो । गत महिना मन्त्री पौडेलले गत मंसिर १६ गते यसबारे…