काठमाडौँ, २९ माघ । आज २०८१ साल माघ २९ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छ। भएको सम्पत्ति सदुपयोग गर्नुपर्नेछ। साथीभाइसँग सहकार्य गरेर अगाडि बढ्दा फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। मिहिनेतलाई निरन्तरता दिनु राम्रो हुन्छ। विपक्षी साथीबाट सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमुधर बन्नेछ। वृष : धनलक्ष्मी योग परेको छ। लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा हुनेछ।…