काठमाडौँ, २८ माघ । आज २०८१ साल माघ २८ गते सोमबारको राशिफल । मेष : बोल्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। सबै काम छोडेर परिवारलाई समय दिनुपर्नेछ। वृष : दिन राम्रो छ। परिवार र साथीले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। परिवारसँग बसेर…