बुटवल, २५ माघ । १४ सय रुपैयाँ घर भाडा नदिएको निहुँमा पाल्पामा घरबेटीले एक जनाको हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले घरभाडा नदिएको निहुँमा डेरामा बस्दै आएका रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेको खुलेको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरी अनुसन्धान गर्दा १४ रुपैयाँ घर…