आजको मौसम

काठमाडौँ, १७ माघ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।  विभागका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली…