बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ, २० पौष । बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका बाँकेका अनुसार राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा बाघको आक्रमणबाट स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको हो । गाई चराउन गएको बेला शनिवार दिउँसो २ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जङ्गलमा उनीमाथि बाघले आक्रमण गरेको थियो । भण्डारीसँगै…