रौतहट, १९ पौष । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा एक वृद्धकाे शव फेला परेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार वडा नम्बर ४ अन्तर्गत पूर्व–पश्चिम राजमार्गबाट शनिबार बिहान करिब ७:४५ बजे स्थानीयले वृद्धको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट इन्स्पेक्टर रुपेश झाको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गर्दा ती पुरुषको…