काठमाडौँ, २८ पौष । सप्तरी प्रहरीले ठूलो परिणामको गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा शनिबार राति बरामद गरेको हो । परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरेको हो । यस विषयमा आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने जिल्ला प्रहरी कार्यालय…