काठमाडौँ, १० मंसिर । कपिलवस्तु प्रहरीले पाटेबाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीका अनुसार बुटबल उपमहानगरपालिका–५ का ४१ वर्षीय विष्णुप्रसादप्रसाद भट्टराईलाई पक्राउ गरेको हो । बाघको छालालाई किनबेच गर्ने उदेश्यले उनले लु५८प९७५५ नम्बरको मोटरसाइकलमा सेतो प्लाष्टिकको बोराभित्र लुकाएर ल्याएका थिए । छालाको लम्बाइ ६ फिट छ । छालाको केही भागमा प्वाल समेत देखिएकाले…