८ जना जुवाडे पक्राउ

दार्चुला, २६ कार्तिक । जुवातास खेलिरहेको अवस्थामा दार्चुलामा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मालिकार्जुन गाउँपालिका-४ ऐरीछाना बस्ने किसन सिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा धामीसहित ८ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।  प्रहरीले उनीहरूलाई नगद २ लाख ३२ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित…