जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौँ, २५ कार्तिक । कालिकोटको पलाँतामा जिप दुर्घटना भएको छ । जिल्लाको पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।  आज पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो ।  जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा  घाइते भएका १३ जनालाई…