काठमाडौँ उपत्यकामा पटका पड्काउने क्रम रोकिएन

काठमाडौँ, १६ कार्तिक । काठमाडौँ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन । काठमाडौँको मुख्य मार्गभन्दा अलि भित्री तथा काठ क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् । हिजो लक्ष्मी पूजाको बेलुकादेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि चलिरहेको छ । लगातार पटका पड्काउँदा ध्वनी प्रदूषण भएको र आगलागीको…