काठमाडौँ, ६ कार्तिक । धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डलको सोमबार साँझ जनरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गई करेन्ट लागेर मृत्यु भएको हो । छिमेकीको पूजाको लागि जेनेरेटरको लाइन जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छुन गई…