काठमाडौँ, १५ असोज । आज २०८१ साल सोज १५ गते मंगलबारको राशिफल । मेष : शुभ ग्रहको बहुमत छ। सामाजिक र राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। राजनीतिक संगठनको साथ लिएमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ। वृष : बोल्नेक्रममा अप्रिय शब्द सार्वजनिक हुने भएकाले जवाफदेही हुनुपर्नेछ। धन कमाउने अवसर प्राप्त हुनेछ।…