काठमाडौँ, १७ असोज । आज २०८१ साल असोज १७ गते बिहीबारको राशिफल । मेष : दक्षिण पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। कानुनको पर्खाइमा भए तपाईंको पक्षमा फैसला हुनेछ। परिवारले सकारात्मक साथ दिनाले मन शान्त बन्नेछ। वृष : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। प्रतिस्पर्धी साथी तपाईंका विरुद्धमा सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारले…