काठमाडौँ, १२ असोज । आज २०८१ साल असोज १२ गते शनिबारको राशिफल । मेष : आज तपाईंलाई न्याय मिल्ने योग छ। सप्तम भावको स्वामी तपाईंको राशिमा भएकाले धन प्राप्त हुनेछ। ठुला योजनामा भने हात नलगाउनु राम्रो हुनेछ। अप्रिय समाचारले दुःखी बनाउनेछ। वृष : मुल त्रिकोणमा मित्रग्रह रहेकाले शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अध्ययन र अध्यापनमा जाँगर…