काठमाडौँ, १२ भदौ । शंखमूलमा स्नुकर सञ्चालक रुपक बान्तवा राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बाराको सिम्रौनगढ नगरपालिका–७ घर भइ काठमाडौँ बस्दै आएका २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको हो । राईको हत्या आरोपमा एमकेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसइबीका कारण उनले…