नीतिगत भ्रष्टाचारहरूमा रफु भर्दै हुनुहुन्छ सुध्रिनोस्ः प्रचण्ड

काठमाण्डौ,११ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेअब माफियाभन्दा जनता बलियो भइसकेकाले यती, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।बिजुलीको आठ अर्ब बक्यौतामा समस्या भएर रोस्ट्रममा उभिएका प्रधानमन्त्री अब फेसबुकबाटै भए पनि २२ अर्ब भन्न थाल्नुभएको छ । विद्युत् प्राधिकरणको केसले भन्छ भने अब माफियाभन्दा जनता बलियो…