दुई पुरुष मृत अवस्थामा फेला

काठमाडौँ, २ भदौ । देशका विभिन्न स्थानमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।  झापाको बिर्तामोड नगरपालिका-५ सूर्यदय टोल सुक्कुमबासी लाईन बस्ने ५५ वर्षीय राईमाइला भनी चिनिने पुरुष आफ्नै घरभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।  त्यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२ बागेश्वरी मन्दिर नजिकै रहेको नालाको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय…