काठमाडौँ, २ भदौ । आज २०८१ साल भदौ २ गते आइतबारको राशिफल । मेष : धर्मकर्ममा मन जानेछ। समाज सेवामा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। आज बनाएका योजनाले दीर्घकालसम्म फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुने योग छ। वृष : मान्यजनसँग भेटघाट हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्य लाभ हुने योग छ।…