स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २९ साउन । बुटवल उपमहानगरपालिका-७ दिपनगरमा स्कुटर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार दिपनगरकाे कमलपोखरीबाट  हाटबजारतर्फ जाँदै गरेको लु.९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा  गुल्मीकाे मदाने गाउँपालिका-६ घर भई हाल बुटवल उपमहानगरपालिका-१३ बेलबास बस्ने १९ वर्षीय शिशिर कुँवरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवले…