काठमाडौँ, २९ साउन । आज २०८१ साल साउन २९ गते मंगलबारको राशिफल । मेष : आज अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धन कमाउने स्रोत धेरै भएकाले सदुपयोग गर्नु राम्रो हुनेछ। संकटमा धेरै मानिसको साथ मिल्नेछ। तपाईं संलग्न संघ र संस्थाबाट राम्रो फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : आज तपाईंको सिर्जनात्मक…